ज्येष्ठ नागरिक सम्मान तथा शुभकामना साँझ

Brief Info

शङ्खरापुर वडाका अग्रजहरुको सम्मानमा "ज्येष्ठ नागरिक सम्मान" कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै समुदायमा पु¥याएको योगदानप्रति कृतज्ञता र सम्मान प्रकट गर्दै फलफूलका साथै हर्लिक्स प्रदान गरिएको थियो ।

Event Mission and Vision

ज्येष्ठ नागरिक प्रति सम्मान प्रकट गर्ने

सम्मान कार्यक्रम-२०७५
  • Event Name: ज्येष्ठ नागरिक सम्मान तथा शुभकामना साँझ
  • Event Location: सुरक्षित ड
  • Event Type: सम्मान कार्यक्रम

शङ्खरापुर वडाका अग्रजहरुको सम्मानमा "ज्येष्ठ नागरिक सम्मान" कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै समुदायमा पु¥याएको योगदानप्रति कृतज्ञता र सम्मान प्रकट गर्दै फलफूलका साथै हर्लिक्स प्रदान गरिएको थियो ।

यस कार्यक्रमको उद्देश्य पुरानो पुस्ताको ज्ञान र अनुभवको पहिचान र उत्सव मनाउनु थियो।

कार्यक्रम योजना

कार्यक्रमको नाम: ज्येष्ठ नागरिक सम्मान तथा शुभकामना साँझ-२०७५

स्थल :सुरक्षित ड्राइभिङ्ग सेन्टर, शंखरापुर-५, काठमाडौं

लक्षित दर्शक: हामी कुल 300 मानिसहरूको अपेक्षा गर्दैछौं